निजामती कानुनमा लोकसेवाको जवाफ पर्खँदै सरकार

संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ। यता आयोगले विधेयकमा कस्तो प्रतिक्रिया दिन्छ भन्ने अझै टुंगो छैन। गत भदौ २५ गते निजामती विधेयकमा सहमतिका लागि आयोग पठाइएको थियो।