काठमाडौंसहित देशभर बिहानैदेखि वर्षा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावका साथै बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण काठमाडौंसहित देशभरको मौसम प्रभावित भएको छ। -