Use App
Read now
(current)
Download
shilapatra.com
16 मिनेट पहिले
सडककै प्रसूति घटनामा गजेन्द्रनारायण अस्पतालले हटायो पाँच कर्मचारी
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै सुत्केरी गराइएको घटनापछि अस्पताल प्रशासनले पाँच जना कर्मचारीलाई कामकाजबाट हटाएको छ ।
पूर्ण विवरण