कांग्रेस बाढी प्रभावित क्षेत्रमै छ, प्रधानमन्त्रीले रोस्टममा बोले जस्तो अवस्था राम्रो छैन : आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अन्तर्राष्ट्रिय तथा निजी क्षेत्रको सहयोग ढिलो लिँदा रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको खोज तथा उद्धारमा ढिलाइ भएको बताएका छन् । बुधारबा प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले विपत्तिको समयमा कांग्रेसको सम्पूर्ण संगठन र शक्ति फिल्डमै परिचालित रहेको बताए ।  उनले आफू र पार्टी सभापति गगन थापा बाढी प्रभावित क्षेत्रमा पुगेर […]