रसुवाबाट थप ४ भारतीय नागरिकको उद्धार, २८७ जना अझै सम्पर्कविहीन

रसुवाको एक जलविद्युत् आयोजनाबाट आज थप ४ जना भारतीय नागरिकको उद्धार गरिएको छ ।