खेलकुदमन्त्री पोखरेल भन्छन्ः एन्फा निलम्बन छिट्टै फुकुवा हुने आशा गर्न सकिन्छ

२८ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन फुकुवाका लागि सकारात्मक पहल भइरहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकमा मन्त्री पोखरेलले फिफासँग …