झुटा विवरणबाट राहदानी लिए दुई लाख जरिबानामा उम्किन मिल्ने

२६ साउन, काठमाडौं । झुटा विवरण पेश गरी राहदानी(पोसपोर्ट) लिनेलाई जरिबाना मात्रै गरे पुग्ने गरी सरकारले राहदानी ऐन, २०७६ संशोधन गर्ने विधेयक संघीय संसदमा पेश गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले गत शुक्रबार राहदानी(पहिलो संशोधन) विधेयक, …