गोलकिपर टेर स्टेगन लोनमा अयाक्समा अनुबन्ध

१९ साउन, काठमाडौं । जर्मन गोलकिपर मार्क आन्द्रे टेर स्टेगन स्पानिस क्लब बार्सिलोनाबाट लोनमा नेदरल्यान्ड्सको क्लब अयाक्समा अनुबन्ध भएका छन् । डच क्लब अयाक्सले ३४ वर्षीय जर्मन गोलकिपर टेर स्टेगनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको …