संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सहभागी भई मन्त्री खनाल आज बिहान स्वदेश आइपुग्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रमहरू र द्विपक्षीय बैठकहरूमा नेपालको सहभागिता लगायतका विषयमा परराष्ट्रमन्त्रीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान साढे ८ बजेतिर प्रेस ब्रिफिङ गर्ने […]