संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको आँट,गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको उद्घाटन समारोहमा बोल्दै राज्यले अबलम्वन गरेको तीन खम्बे अर्थनीतिको एक प्रमुख खम्बा निजी क्षेत्र रहेको धारणा राखे । उनले भने ,‘राज्यले अबलम्वन गरेको तीन खम्बे […]