अबुधाबीमा युक्रेन–रुस वार्ता, ड्रोन आक्रमणले वातावरण गम्भीर

अबुधाबी–  युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरू चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप बुधबार अबुधाबीमा वार्ता गर्ने तयारीमा छन्। सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको यो द्वन्द्व दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा घातक युद्धका रूपमा लिइँदै आएको छ। तर, यसलाई अन्त्य गर्न भएका कूटनीतिक प्रयासहरू अहिलेसम्म ठोस नतिजाविहीन छन्। वार्ताको तयारी भइरहेकै […]