प्रहरी संगठन नागरिकप्रति थप उत्तरदायी बन्नुपर्छ : महानिरीक्षक कार्की

२० माघ, बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठन नागरिकप्रति थप उत्तरदायी, पीडितमैत्री र सेवामुखी बन्नु पर्ने बताएका छन् । कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको मंगलबार नवनिर्मित भवन …