आन्तरिक उडानतर्फको इन्धन शुल्क घट्यो, भाडादर के होला ?

हवाई इन्धनको मूल्य घटेको दुई दिनपछि शुक्रबार क्यानले आन्तरिक उडानतर्फको इन्धन शुल्क पनि समायोजन गरेको हो ।