त्रिभुवन आर्मी क्लब एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

१७ पुस, काठमाडौं । विभागीय टोलि त्रिभुवन आर्मी क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको चौथो  क्वाटरफाइनलमा खिल्जी युवा क्लबलाई २५-१८, २५-१७ र २५-१५ ले पराजित गरेर आर्मी …