काठमाडौं- उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत बुधबार १०० दिनमा १०१ वटा काम गरेको फेहरिस्त सार्वजनिक गरे । कार्यक्रममा उनले तीन मन्त्रालय मातहत लगाइएका ठेक्कामध्ये रुग्ण हुन पुगेका ६४ वटा ठेक्का तोडेको सुनाए । अझ उनले ती आयोजनालाई गति दिन प्रकृया समेत थालिसकेको दाबी गरे । फितलो […]