काठमाडाैं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेको निर्वाचनलाई नयाँशक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने बताउनुभएको छ। काठमाडाैंमा बिहीबार उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनलाई निर्वाचनको रुपमा मात्रै लिन नहुने उहाँले बताउनुभयो । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्दै उहाँले देशमा निर्वाचनको […]