जेनजी युवाहरूसँग बहस– तपाईंहरूले चाहेको परिवर्तन के हो?

भदौ २३ गते सडकमा ओर्लिएका तीन जना युवाहरू रक्षा बम, रिजन मगर र उपार्जुन चाम्लिङलाई मैले बहसका लागि निम्त्याएको छु।