मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको आर्थिक अवस्थालाई सुधार्न सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने बताएका छन् । तेरापन्थ महिला मण्डलद्वारा शनिबार आयोजित घरेलु प्रदर्शनीको उद्घाटन गर्दै उनले कोभिड महामारीपछि मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन राज्य तथा सबै उद्यमी–व्यवसायी काँधकाँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन जोड दिनुपर्ने […]