सुधारिएको कांग्रेसले समृद्धिको नेतृत्व लिन्छ, घोषणा पत्र संकल्पसहित आउँदैछः महामन्त्री पौडेल
२० माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस देश विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् । नागरिकको अपेक्षा अनुसार नै पार्टी सुधारिएको बताउँदै महामन्त्री पौडेलले अब सुधारिएको कांग्रेस नेतृत्वले नै देश …