नेपाली मूलका शाश्वत राना स्वीडिस क्लब माल्मोमा अनुबन्धित
५ मंसिर, काठमाडौं । नेपाली मूलका शाश्वत राना स्वीडेनको प्रतिष्ठित फुटबल क्लब माल्मो एफएफमा अनुबन्ध भएका छन् । माल्मोले शास्वतलाई व्यवसायिक रुपमा अनुबन्ध गरेको हो ।
लामो समयदेखि युरोपको डेनमार्कमा बस्दै खेल्दै आएका शाश्वतले पहिलो पटक …