१२ मंसिर, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्तामा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीका अनुसार शुक्रबार राति स्थानीय ४० वर्षीय रमेश पाख्रिनले मादक पदार्थ सेवन गरी ३५ वर्षीया श्रीमती रुकु पाख्रिनलाई कुटपिट …