ट्रम्प प्रशासनले शुक्रबार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १५ सय भन्दा बढी विद्यार्थी भिसा रद्द गर्ने आफ्नो निर्णयलाई अचानक फिर्ता लिएको छ। वाशिङ्टनमा भएको अदालती सुनुवाइमा इमिग्रेशन र कस्टम्स इन्फोर्समेन्ट आईसले नीतिमा ठूलो परिवर्तन गरेको घोषणा गरेको हो। डिपार्टमेन्ट अफ जस्टिसका वकिल जोसेफ एफ कारिलीका अनुशार इमिग्रेशन अधिकारीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा समीक्षा र रद्द गर्ने नयाँ प्रणालीमा काम […]