पर्यटकको आकर्षण बन्दै गोरखाको न्याउली झरना (तस्बिरहरू)

गोरखा -उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापुबँसीस्थित न्याउली झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । बूढीगण्डकी नदी किनारमा तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित करिब ५५ मिटर अग्लो झरना प्राकृतिक सौन्दर्यका कारण पर्यटकको रोजाइमा पर्न थालेको हो । अग्ला पहाडको बीचबाट निरन्तर झरिरहने पानी, झरनाको फेदीमा […]