टीका लगाउँदा कता फर्किने ? टीका लगाउनुअघि केके गर्ने ?

४ कात्तिक, काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ …