जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झांगाझोली

दमौली (तनहुँ) । शान्त वातावरण, परिवारको साथ अनि रमाइलो वातावरण, यी सबै एकै ठाउँमा खोज्दै हुनुहुन्छ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झांगाझोली तपाईँको घुमफिरको सूचीमा पर्न सक्छ । प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन, स्वादिला परिकार र आरामदायी बसाइको सुविधाले झांगाझोली पारिवारिक घुमफिरको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । बालबालिकालाई खेलाउने, […]