फूलका मालासँगै मुस्कुराएको खलंगा

जुम्लाको खलंगा बजार यतिबेला फूलसँगै मुस्कुराएको छ । गाउँमा फूलेका फूलले बजार गुल्जार बनेको छ।