सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठमा १९ कात्तिकदेखि उग्रतारा मेला लाग्ने

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) १९ कात्तिकदेखि सुरु हुने भएको छ ।