कुवेत र साउदी अरेबिया बने टी-२० विश्वकप एसिया सब–रिजनल छनोटका च्याम्पियन

२९ असोज, काठमाडौं । कुवेत र साउदी अरेबिया आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत एसिया सब–रिजनल छनोटका च्याम्पियन बनेका छन्। दुवै टोलीले मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा उपाधि जित्दै सन् २०२७ मा हुने एसिया क्षेत्रीय फाइनलमा स्थान …