भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबारमा जगतिपुरबाट ल्याइयो फूलपाती र खर्कदेवता

३१ असोज, जाजरकोट । भूकम्पले क्षतिग्रस्त जाजरकोटको ऐतिहासिक दरबारमा दसैँको फूलपातीका अवसरमा शनिबार जगतिपुरबाट खर्कदेवता र फूलपाती भित्र्याइएको छ ।। पुरानो राजधानी जगतिपुरबाट ल्याइएको खड्गदेवतासहितको फूलपातीलाई परम्परागत विधिअनुसार जाजरकोट दरबारमा भित्र्याइएको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी …