सहोदर घिमिरे दाजुभाइ कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकै घरका दुई दाजुभाइ निर्वाचित भएका छन् । कांग्रेस नेता किरणकिशोर घिमिरे र कमलकिशोर घिमिरे पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । किरणकिशोर खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदा …