पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, चार विद्यार्थीसहित पाँचको मृत्यु

कास्कीकाे पोखरा महानगरपालिका–२८ माझठानमा शुक्रबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।