भारतमा पाँच नेपाली प्रहरी दीक्षित, इन्स्पेक्टर खड्का भए उत्कृष्ट विदेशी प्रशिक्षार्थी

भारतमा नेपाल प्रहरीका पाँच जना दीक्षित भएका छन् । उनीहरू भारतको हैदरावादमा रहेको सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आईपीएस ७७ आरआर  प्रशिक्षण समूहमा राखेर दीक्षित गरिएको हो ।