२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले समयको आवाज सुनेर निर्णय लिएको भन्दै प्रशंसा गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले सभापति देउवाले कार्यसमितिमा बहुमत हुँदाहुँदै पनि समयको आवाज …