विदेश भ्रमणको नयाँ नियम : दुई टोली बनाएर उडे संसद्का ६ अधिकारी

३१ असोज, काठमाडौं । सरकारले विदेश भ्रमणको टोली संख्या तीन जनामा सीमित गरेपछि दुई टोली बनाएर एकैचोटी संसद्का ६ जना अधिकारी जेनेभा प्रस्थान गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल विश्वभरका सांसदहरूको महासभा अन्तरव्यवस्थापिका संघ …