म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

खोटाङ । चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलगायतका स्थानमा नियमित अनुगमन गरिएको छ ।   दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गरेर दिक्तेल बजारको अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणी चोक, त्रिवेणी चोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोसम्मका ६६ वटा होलसेल तथा किराना पसल अनुगमन गरिएको हो । संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका होलसेल तथा किराना […]