एमाले जनतासँग टाढिएको कुरा प्रतिवेदनले छर्लङ्ग पारेको छ : विष्णु पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी जनतासँग टाढिएको कुरा प्रतिवेदनले छर्लङ्ग पारेको बताएका छन् ।