काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री वालेन्द्र शाहले बल्ल सदनमा जवाफ दिएका छन् । संसद्मा विरलै उपस्थित हुने उनी बाढीका कारण बोल्न बाध्य भएका हुन्। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेनले सरकारको तर्फबाट बाढी-पहिरोपछिको अवस्थाबारे लिखित रुपमा जानकारी गराए। प्रधानमन्त्रीले सदनमा उभिएर बाढी पहिरोको अवस्था जानकारी गराउँदा धेरै कुरामा चुके। विपद्बारे जानकारी गराइरहँदा […]