साउनदेखि करको नयाँदर : आम्दानीअनुसार कसले तिर्नुपर्छ कति ? [ सूचीसहित ]

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि लागू हुने गरी प्राकृतिक व्यक्तिको आयमा लाग्ने करका दर सार्वजनिक गरेको छ। आयकर ऐन, २०५८ बमोजिम व्यक्तिगत तथा दम्पतीको करयोग्य आयका विभिन्न स्ल्याबदेखि एकलौटी फर्म, साना व्यवसाय, घरजग्गा तथा सेयर कारोबार र डिजिटल माध्यमबाट हुने आम्दानीसम्मका करका दर विभागले सार्वजनिक गरेको हो। विभागले सार्वजनिक गरेको विवरणअनुसार […]