स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले १८औँ संस्करणको ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। अटो शो आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ। नेपाली अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनीका रूपमा रहेको यस वर्षको नाडा अटो शोमा साना तथा ठूला गरी कुल २०० स्टल रहने आयोजकले […]