धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनावको समाधान संवाद, सहकार्य र आपसी सम्मानबाट मात्रै सम्भव हुने बताएका छन् । आज (शुक्रबार) एक सन्देश जारी गर्दै उनले नेपाल सबै नेपालीको साझा देश भएकाले सबै धर्म मान्ने नागरिकको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । त्यसका लागि सबै धर्म र धार्मिक आस्थाप्रति […]