काठमाडौँ । नेपाली काँग्रेसका सांसद खम्मबहादुर खातीले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई गरिएको गिरफ्तारीबारे सरकारसँग जवाफ माग गरेका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले सरकार संविधान र विधिको शासनअनुरूप नचलेको आरोप पनि लगाए । उनले यो सरकार संविधान बमोजिम बनेको हो कि होइन ? भन्दै प्रश्न पनि […]