निजामती सेवा विधेयकमा लोकसेवा आयोगले जनायो असहमति, के दियो राय?

मन्त्रिपरिषदले रायका लागि पठाएको विधेयक आयोगले फरक मतसहित गत बिहीबार फिर्ता पठाएको स्रोतले जानकारी दियो।