थुम्केको काख, माइतीको आँगन

आफू जन्मिएर २५ वर्ष बिताएको ठाउँ, मलाई बुटाबुटाले चिन्थे, ढुङ्गाढुङ्गाले र थुम्काथुम्काले चिन्थे।