विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी नेपाललाई दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै जलवायु परिवर्तन मुलुकका सामु ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गरे।