घट्यो हवाई भाडा: आन्तरिक उडानमा कहाँको भाडा कति ?

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडा समायोजन गरिएको छ।