हिमालयन रिइन्स्योरेन्सका कामु सीईओ कपुरले ६ दिनमै दिए राजीनामा

हिमालयन रिइन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेशकुमार कपुरले पदबाट राजीनामा दिएका छन्। उनले जिम्मेवारी सम्हालेको एक साताभित्रै राजीनामा दिएका हुन्। कम्पनी सञ्चालक समितिको असार २ गते बसेको बैठकले कपुरलाई कामु सीईओको जिम्मेवारी दिएको थियो। तर उनले असार ८ गते कम्पनीमा राजीनामापत्र बुझाएको कम्पनीले जनाएको छ। कपुरले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदबाट समेत […]