धोबीखोलास्थित साततले घरको बाहिरी भागमा क्षति पुर्‍याएर फर्कियो डोजर (तस्वीरहरू)

काठमाडौं धोबीखोलास्थित चर्चित साततले घरको अगाडि भागमा क्षति गराएपछि डोजर फर्किएको छ । इन्द्र चाम्लिङको घरको पाँच तलासम्म डोजरले सिसा फुटाउने, गाह्रो कोतर्ने गरेपछि फर्किएको हो ।