सगरमाथा आधार शिविरको रोमाञ्चक यात्रा

म र साथी जसु लिम्बूको सगरमाथा आधार शिविर पुग्ने सपना एक वर्ष अघिदेखिको हो। २०८२ सालको दशैंअघि नै यात्रा गर्ने योजना, टिकट र सबै तयारी पूरा भइसकेको थियो। तर अचानक भएको जेनजी आन्दोलनले हाम्रो यात्रा रोक्यो …