बुढीगण्डकी बन्न ९ वर्ष लाग्ने, अन्य आयोजना कहिले ?

१३ वैशाख, काठमाडौं । सरकारले ठूला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गर्ने मिति नै तोकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ तयार पार्दै ठूला जलविद्युत् आयोजना …