सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा समितिको सचिवालयले शुक्रबार सूचना जारी गर्दै साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदका लागि नामावली सार्वजनिक गरेको हो। सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम ज्येष्ठताका […]